अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
![]() अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन Space Shuttle Discovery द्वारा एस.टी.एस-१२८बाट देखिएको दृश्य | |
स्टेसन तथ्याङ्क | |
---|---|
COSPAR ID | 1998-067A |
SATCAT no. | 25544![]() |
Call sign | अल्फा |
दल | ६ |
प्रक्षेपण | १९९८-२०११ |
प्रक्षेपण स्थल | KSC एल.सी-३९, बायकोनुर एल.सी-१/५ & एल.सी-८१/२३ |
तौल | 303,663 कि.ग्रा (669,461 पाउंड) |
लम्बाइ | ७३ मी. (२४० फी.) |
चौडाइ | १०८.५ मी. (३५६ फी.) |
चापीय आयतन | ३५८ मी.³ (१२,६२६ घन फीट) |
Atmospheric pressure | १०१.३ कि.पा (२९.९१ इंच-मर्करी) |
Periapsis altitude | ३४३ कि.मी ऊंचाई (२१३ मील) |
Apoapsis altitude | ३५१ कि.मी ऊंचाई (२१८ मील) |
Orbital inclination | ५१.६४१९ डिगरी |
Orbital speed | २७,७४३.8 कि.मी/घण्टा (१७,२३९.2 मील/घण्टा, ७,७०६.6 मीटर/से.) |
Orbital period | ९१ मिनेट |
Orbital decay | २ कि.मी प्रति महिना |
Statistics as of २८ जुलाई, २००९ References: [१][२][३][४][५] | |
Configuration | |
![]() स्टेशन घटक (एक्स्प्लोडेड दृश्य) |
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन या केन्द्र (संक्षेपमा आईएसएस, अङ्ग्रेजी: International Space Station इंटर्नॅशनल् स्पेस् स्टेशन्, ISS) बाहिरी अन्तरिक्षमा अनुसन्धान सुविधा तथा शोध स्थल हो जुन पृथ्वीको निकटवर्ती कक्षमा स्थापित हुने भएकोछ। यस परियोजनाको आरम्भ सन् १९९८ मा भएको थियो र यो सन् २०११ सम्म बनेर तयार हुनेछ।[स्रोत नखुलेको] वर्तमान समयसम्म आएएसएस अबसम्म बनाइएको सबै भन्दा ठूलो मानव निर्मित उपग्रह हुनेछ। आएएसएस कार्यक्रम विश्वको धेरै स्पेस एजेंसीहरूको संयुक्त उपक्रम छ। यसलाई बनाउनमा संयुक्त राज्यको नासा सहित रूसको रशियन फेडरल स्पेस एजेंसी (आरकेए), जापान एयरोस्पेस एक्सप्लोरेशन एजेंसी (जेएएक्सए), क्यानाडाको कनेडियन स्पेस एजेंसी (सीएसए) र यूरोपीय देशहरूको संयुक्त यूरोपीयन स्पेस एजेंसी (ईएसए) काम गरिरहेका छन्। यी संस्थाका अतिरिक्त ब्राजीलियन स्पेस एजेंसी (एईबी) पनि सामेल भई नासा सहित कार्यरत छ। यसै गरी इटालियन स्पेस एजेंसी (एएसआई) पनि केही अलग सम्झौता सहित कार्यरत छ। [६]
पृथ्वीको तल्लो कक्षमा स्थापित हुने पछि आईएसएसलाई नाङ्गो आँखाले हेर्न सकिन्छ। यो पृथ्वीबाट करीब ३५० किलोमिटर माथि औसतन २७,७२४ किलोमीटर प्रतिघण्टाको रफ्तारबाट परिक्रमा गर्नेछ र प्रतिदिन १५.७ चक्कर पूरा गर्नेछ। पछिल्लो आएएसएसमा, जसलाई नोभेम्बर २००० मा कक्षामा स्थापित गरिएको थियो, पछिबाट उनमा लगातार मानवीय उपस्थिति बनेको छ। वर्तमान समयमा यसमा तीन व्यक्तिहरूको स्थान छ। भविष्यमा यसमा छ व्यक्तिहरू बस्न सक्ने ठाउँ बन्नेछ।अन्तर्राष्ट्रिय स्पेस स्टेशन अन्तरिक्षमा स्थित एक वेधशालाका रूपमा कार्य गर्नेछ। अन्य अंतरिक्षयानहरूका भन्दा यसका धेरै लाभ दायक छन् जसमा यसमा रहने अन्तरिक्षयात्रीलाई अधिक समयसम्म अन्तरिक्षमा रहेर काम गर्नको मौका मिल्दछ।
-
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन खिच्ने अन्तरिक्ष यान डिस्कवरी से, 19 डिसेम्बर, 2006 पर
-
२००१ मा आए.एस.एस
-
बहु-उद्देशीय मड्यूल
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ नासा (१० जून, २००९), "द आए.एस.एस टू डेट", नासा, अन्तिम पहुँच ३० जुलाई, २००९। वेब्याक मेसिन अभिलेखिकरण २००९-०८-१४ मिति
- ↑ "आई.एस.एस हाइट प्रोफाइल", हैवन्स अबव.कम, अन्तिम पहुँच अक्तूबर १९, २००७।
- ↑ नासा (६ नवंबर, २००८), "औन-और्बिट एलिमा ट्स" (PDF), नासा, अन्तिम पहुँच ९ डिसेम्बर, २००८। वेब्याक मेसिन अभिलेखिकरण २००९-१०-२९ मिति
- ↑ क्रिस पिउँट (२९ मई, २००९), "आई.एस.एस-और्बिट डाटा", हेवन्स अबव.कम, अन्तिम पहुँच ३० जुलाई, २००९।
- ↑ स्टीवन साइसलफ (१ फेब्रुअरी, २००१), "नासा ईल्ड्स टु यूज अफ अल्फा नेम फर स्टेशन", स्पेस.कम, अन्तिम पहुँच १८ जनवरी, २००९।
|publication=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ 10 of its member states are currently participating; Austria, Finland, Ireland, Portugal, and the United Kingdom chose not to participate; Greece and Luxembourg joined ESA later."ई.एस.ए - ह्यूमन स्पेस्सफ्लाईट एण्ड एक्स्प्लोरेशन - यूरोपियाई भागीदार राष्ट्र" (अङ्ग्रेजीमा), ईएसए।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]

- नासा वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-१६ मिति
- रस्कस्मस (रूसीमा )
- आरकेके एनर्जिया (अङ्ग्रेजी)
- कनाडियाई अंतरिक्ष संस्था
- यूरोपियाई अंतरिक्ष संस्था
- जापानी अंतरिक्ष संस्था
- इतालवी अंतरिक्ष संस्था
- बाजीलियाई अंतरिक्ष संस्था वेब्याक मेसिन अभिलेखिकरण २००८-०८-०१ मिति
