BBC News, नेपाली - होमपेज
मुख्य समाचार
प्रधानमन्त्रीको 'आशङ्का र आरोप' बारे पूर्वराजाको सचिवालयको 'असन्तुष्टियुक्त' प्रतिक्रिया
राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरको आन्दोलन अनि त्यसलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको चेतावनी र आरोप लगायतबारे पूर्व राजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयको ताजा प्रतिक्रिया।
डोनल्ड ट्रम्प तेस्रो पटक राष्ट्रपति बन्न पाउने सम्भावनाको लेखाजोखा
डोनल्ड ट्रम्पले धेरै मानिसले आफू तेस्रो पटक राष्ट्रपति बनेको हेर्न चाहेको बताएका छन् भने उनका समर्थकहरूले संविधानमा रहेको एउटा छिद्र प्रयोग गरेर त्यसो गर्न सकिने दाबी गरेका छन्।
उत्पादन कम भए पनि किसानले रैथाने जातका बिउ जोगाइराख्नुका कारण
उत्पादन कम हुनेलगायत रैथाने बिउ बिजनको संरक्षणका क्रममा विभिन्न किसिमका चुनौतीको सामना गर्नु परेको किसानहरूको अनुभव छ।
ओलीले ठड्याए पूर्वराजातिर औँला, तीनकुने घटनामा कसैले 'उन्मुक्ति नपाउने'
सोमवार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रले शुक्रवार भएको जनधनको क्षतिको जिम्मेवारी लिनुपर्ने बताए भने कुलमान घिसिङको विषय छलफल गर्ने थलो सदन नभएको टिप्पणी गरे।
सबिन महर्जनको शव परिवारले बुझ्न मानेन, घातक बल प्रयोग गरेको भन्दै प्रहरीमाथि प्रश्न
शुक्रवार तीनकुनेमा गोली लागेर ज्यान गुमाएका २९ वर्षीय सबिन महर्जनको परिवारले उनी निर्दोष रहेको दाबी गर्दै सरकारले आफ्ना माग पूरा गरिदिने लिखित प्रतिबद्धता व्यक्त नगरेसम्म उनको शव नबुझ्ने अडान लिएको छ।
'राजावादी'को आन्दोलनका क्रममा निशानामा परेको राजाकै पालामा खुलेको 'सञ्चो' कारखाना
गत शुक्रवारको विरोध प्रदर्शनका क्रममा आगलागीमा परेर प्रारम्भिक अनुमानमा करौडौँको क्षति भएको ठानिएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीबाट अहिले उत्पादन बन्द छ।
भूकम्प जाँदा हामीले गर्नुपर्ने र गर्नु नहुने कुरा
संसारभरि प्रत्येक वर्ष धेरै भूकम्पहरू जान्छन् र तिनका कारण धनजनको ठूलो पुग्छ। भूकम्प कुनै जानकारी नदिई आउँछ। तर त्यसबाट हुने क्षति घटाउन के गर्नुपर्छ?
अनि यो पनि
नेपालमा गणतन्त्र ल्याउने पाँच राजनीतिक घटनाक्रम
नेपालमा २४० वर्षसम्म रहेको राजतन्त्रको अन्त्य हुँदा अन्तिम राजा रहेका ज्ञानेन्द्र शाहलाई त्यस बेला कसरी राजगद्दीबाट हटाइएको थियो? गणतन्त्रको वातावरण कसरी बन्यो र त्यसको पृष्ठभूमि कस्ता घटनाक्रमले तय गरे?
घाम ताप्नुका फाइदा
हामीमध्ये धेरैमा जाडोका बेला भिटमिन डीको मात्रा कम हुने गर्छ र त्यो विभिन्न रोगका लागि कारक बनिदिन सक्छ। त्यस्ता रोगहरूमा डिमेन्सिआ, अटोइम्युन डिजिज् भनिने आफ्नै शरीरको प्रतिरक्षासँग सम्बन्धित र मधुमेहजस्ता रोगहरू पर्छन्।
भूकम्पपछि भग्नावशेषमा फसेका मानिस कति दिन जीवित रहन सक्छन्
भग्नावशेषभित्र फसेका मानिस कति समयसम्म जीवित रहन सक्छन्? विज्ञहरूले यसलाई निर्धारण गर्ने विभिन्न तत्त्वहरू बीबीसीलाई बताएका छन्।
नेपालमा चरम गरिबी 'शून्यप्राय:', तर 'आर्थिक उन्नतिको उपलब्धि होइन'
नेपालको चरम गरिबी तीन दशकमा ५५ प्रतिशतबाट ०.३७ प्रतिशतमा झरेको भन्दै विश्व ब्याङ्कले नेपालको सफलताको गति उस्तै अवस्थाका अन्य देशको तुलनामा अतुलनीय रहेको बताएको छ। यस्तो अवस्था कसरी आयो?
'दुर्लभ दुईऔँले डाइनसोर': करोडौँ वर्ष पुरानो जीवाष्मले खोलेको रहस्य
डुओनाइकस शोग्ट्बातरी प्रजातिको डाइनसोरले दुइटा औँला भएका हात समाउनबाहेक अरूलाई तर्साउने पनि प्रयोग गरेको हुन सक्छ।